Skip to content

युद्धको हाइपोथेसिश, विश्व शान्ति र आरमागेडोन

भौतिक संसार यति ब्यापक भइसक्यो जँहा प्रतिष्पर्धा, इश्र्या र तछाड मछाडले प्राय सबै देशहरुमा अशान्ति मच्चिएको छ । कतै जातिय रुपमा, कहीं धार्मिक साम्प्रदायीकता, गरीब धनीबीच, रंगभेद, किसान जमिनदार, मजदुर र मालिकबीचका द्वन्द्वले विभिन्न रुपमा अशान्ति मच्चिएको छ । प्रायः देशहरुभित्र गृहयुद्ध चर्किरहेको छ, भने कयौ देशहरु वाह्य हस्तक्ष्ोपका शिकार भइरहेको यर्थातताले विश्वभरी आर्थिक संकट व्यापत हुदैगइरहेको छ।
नेपालमा पनि हिन्दु धर्मको नाममा थुप्रै गतिविधि सन्चालन भइरहेका पाइएको छ यता भारतमा पनि पछिल्लो समय हिन्दु,मुस्लिम र इसाइ धर्म मान्नेहरुबीच शित युद्ध चलिरहेको छ ।भारतका प्रधानमन्त्री स्वयं त्यो पेरीफेरीमा परेकाछन् ।उता नेपालमा गएको विनाशकारी भूकम्पमा परेकाहरुलाई मद्दत गर्ने विषयमा समेत धर्मको विषयले अनावश्यक चर्चा पायो ।हिन्दु धर्म मान्ने सम्प्रदायको बाहुल्यता रहेको नेपालमा इसाई धर्मको प्रचार प्रसार मात्रै नभएर धर्म परिवर्तन गराएका थुप्रै समाचारहरु सञ्चार माध्यममा नआएका पनि होइनन् ।
सिमाना थिचोमिचो देखि राष्ट्रिय स्वतन्त्राको समेत खोजीमा अहिले कैयांै देशहरु युद्धको चपेटामा छन। युद्ध विभिन्न बाहानामा छेडीएका छन, जहाँ जसरी युद्ध भइरहको भएपनि अनन्त्वगत्वा मानव जातिकै विनाश भइरहेको हुन्छ। त्यसको सापेक्ष यूद्ध जितनेहरुलाई फेरी अर्को मानशिक युद्धको लडाईएकतर्फी रुपमा लडीरहनु परेको हुन्छकी अब उसमाथि कसले कतिखेर ‘वार’ गर्ने हो भन्ने । अहिल्े शक्तिसम्पन्न राष्ट्रिहरु युद्धका लागी मनोवैज्ञानिक रुपमा आफना सैन्य गतिविधिमा तिव्रता दिनुपर्ने मनस्थिति बनाएर बसीरहेका छन तर सुरुवातको विन्दू भेट्नु प्रतिक्षाको घडी जस्तो जस्तो देखीन्छ ।परमाणु सशस्त्रले सम्पन्न देशहरु आ–आफ्ना प्रभुत्वकोलागी जुन सुकै बेला कुनै कम्जोर राष्ट्रको भुमी प्रयोग गरेर यूद्ध गर्ने योजना नबनाइरहेकाहोलानभन्न सकीन्न ।अन्तराष्ट्रि जासुसी संस्था इन्टरपोलले आफ्नो एक रिर्पोर्टमा भनेको छ–संयमताको घडी छोटो छ ।’ उता महाशक्ति राष्ट्र अमेरीकाको जासुसी संस्था एफबिआईले अबको विश्व युद्धको शुरुवात भारत–पाकीस्तानबाटै शुरु हुने भन्दै त्यसको थालनि सन २०१०बाट भई सकेको जिकीर गर्दै आफ्नो एशिया–२०२५ रिर्पोटमा उल्लेख गरी सकेको छ ।
दक्षिण एशिया नै अबको युद्धको मुख्य केन्द्र हुन सक्ने भन्दै १५ सदस्यीय सुरक्षा विज्ञहरुको उक्त रिर्पोटले परमाणु अस्त्र युद्धको चेतावनी दिएको छ ।तर सबै खाले युद्धहरुको विकल्प के त ? यो विश्व भरीका मानिसहरुको ९ज्थ्एइत्ज्भ्त्क्ष्ऋब्ी० काल्पनिक प्रश्न भएको छ ।
पहीलो र दास्रो विश्व युद्ध पछी विकसीत मानवीय सभ्यतासँगै विकासको परीणाम अब युद्धको शुरुवात हुने समय नजिकिंदै आइरहेको अध्ययन तथा अनुसन्धानहरु र विश्व परीवेशले देखाएका छन् ।तर, युद्धको विषय के रहला निकै महत्वपूर्ण सवाल बनेको छ ।शक्ति सम्पन्न राष्ट्रहरु मध्यको रुशको शक्ति क्षयीकरण,चीनको बढ्दो व्यापकता,भारत र पाकीस्तानको चीसीदो सम्बन्धमाथि अमेरीकाको नजर । दक्षिण र उत्तर कोरीयाको आपसी खिचातानी उता अरब राष्ट्रहरुबीचको पेट्रोलीयम पदार्थ विवाद त्यसको ठीक विपरीत नेटवर्किङ्ग ब्ल्याक विजनेस र आतंकवादका साथसाथै धार्मिक कारण अबका वर्षहरुअशान्तिले टोपीदैं जनसक्ने देखीन्छ ।अहीले विश्व खण्डित हुने तीन महत्वपूर्ण कारण देखीन्छन् । पहीलो कारण जातीयता दोस्रो कारण धमर्मिक र तेस्रो कारण आणवीक हतियार ।यी कारक तत्वहरुले यति व्यापकता लिइ सकेका छन की जसको परिणाम ग्रिनल्याण्डका इन्युट जाती देखी इस्लामिक सिया सुन्नी हुँदै हिन्दु र ख्रिष्टीयनको आन्तरीक सम्बन्धले नै हैटी,कंगो,इजरायल,इराक,अफगानिस्तान लगाएतका देशहरु प्रताडीत छन् । तरशक्ति सम्पन्न राष्ट्रहरुको गलत एनालाइसीसको परीणाम इराण लगाएतका परमाणुको हैसीयतमा मध्यम स्तरमा रहेका राष्ट्रहरु समेत अत्तालिन थालेका छन् ।चर्को दबाव दिने आणवीक सम्पन्न राष्ट्रहरुले मानवीयताको ख्याल नगर्ने हो भने अबको युद्धले मानवीयत अस्तित्व नै सकंट नपर्ला भन्न सकिन्न ।स्वतन्त्रताको नाममा विश्वभरी भइरहेका परीवर्तन तथा त्यसबाट उत्पन्न परीणाम कुनै न कुनै रुपमा त्यहाँको गृहयुद्धको कारक तत्व बन्दे आईरहेका विषयले विश्व आक्रान्त छ ।युद्धको मनोवैज्ञानिक प्रभावले विश्व समुदाय घाइते अवस्थामा पुग्दै गरेको जस्तो देखिन्छ ।युद्धका अर्को पाटो यदी धार्मीक सहिष्णुताको ह्रासलाई कलाउने हो भने कुनै पनि धर्म युद्धको पक्षमा छैन । त्यसैले मानव हीतकालागी अब‘आरमागेडोनको’ आवश्यकता बढ्दो छ ।
पछिल्ला बर्षहरुमा आणविक विपत्ति बुझाउने गरी नै ‘आरमागेडोनका’े प्रयोग विभिन्न राष्ट्रहरुले गरेका छन् ।तर शाब्दिक अर्थमा मानव गतिविधिहरुमाथि परमेश्वर (इश्वर,अल्लाह,क्राइष्ट,बुद्ध)ले गर्ने हस्तक्षेपलाई ‘आरमागेडोन’भनिन्छ । विश्वमा थु्रपै युद्धहरु भए त्यसमा कसैले जिते होलान कसैले हारेहोलान तर विनास मानिसकै भएको कटु सत्य हो– जो कसैले नकार्नै सक्दैन ।इतिहासलाइ फर्केर हेर्ने हो र खोतल्दै जाने हो भने मानीसकोस्वभाव हिंस्रक भएपनि उ शान्ति चाहन्छ ।
ग्रिनल्यान्डका इन्युजातीको विषयमा नर्वेका अन्वेषक फ्डिजोफ न्यान्सनल सन् १८८८मा आफ्नो लेखको हाइलाइटमा भनेका थिए–‘सँगी मानवलाई मानु तिनीहरु क्रुर काम ठान्दछन् । त्यसैले तिनिहरुको नजरमा युद्ध भनेको बुझ्नै नसकीने र घृणित कुरा हो ।यो युद्ध भन्ने एउटा यस्तो कुरा हो जसकालागि तिनीहरुको भाषामा कुनै शब्द नै छैन् ।’
यसले के प्रमाणित गर्दछ भने जसले जसरी मानव –मानवबीच द्वन्द्व सृजना गराउँछ उ स्वयं युद्ध चाहँदैन । तर युद्ध स्वार्थबीना हुनै सक्दैन् ।उदाहरणका रुपमा पहीलो र दोश्रो विश्व युद्धका घिणलाग्दा स्वार्थहरु राखे ति राष्ट्रहरु जसले युद्धको वातावरण बनाए,जसमध्ये कोही राष्ट्र विलय समेत हुन पुगे ।
यदी युद्धका विषयमा इतिहासलाई कोट्याउने हो भन इज्रायलको मैदान र प्रचिन शहर मगिद्दोका युद्धहरु प्रमुख गिन्तिमा आउने गर्दछन् । मानवीय अस्तीत्व र सभ्यताका ति ठलायुद्धहरु मगिद्दो र इज्रायलको उपत्यकामा लडेको भेटीन्छ ।अहीले पनि २ करोड भन्दा बढी मानिसहरु सैन्य अभ्यासमा छन् –विश्वभरी तर अदृश्य रुपमा निकै ठुलो सख्ंयाआणवीक अस्त्र तयारी अवस्थामा छ–जसको प्रयोगले मानवीय अस्तित्व नै सकंटमा पर्न जाने देखीन्छ । इतिहासकार एरीक एज क्लाइनले आफ्नो पस्तक ‘द ब्याटल्स अफ आरमागेडोन’मा भनेका छन्–‘प्रथम विश्व युद्धमा मगिद्दो उपत्यका वरपर टर्कीलाई ब्रिटीस सेनाका जनरल एडाण्ड एलेन्बाईको नेतृत्वमा विश्वभरी सबभन्दा छिटो सफल नतिजा पाएको युद्ध हो ।’ तर अबको युद्ध त्यती ढिलो सम्म पनि रहने छैन,कारण आणवीक अस्त्रको प्रयोगले ।
युद्धको इतिहांसबारे अध्ययनकर्ता डालस थियोलोजिकल सेमीनरीका पूर्व प्रेसीडेन्ट जोन एफ. वालभुर्डले विश्वभरी प्रभुत्वकालागि लडिने अन्तिम यद्धु भनेर ‘आरमागेडोन’लाई परीभाषित गरेका छन् की यो युद्ध फेरी प्यालेष्टाइनको त्यो उपत्यका जो मध्य पूर्वमा पर्दछ ‘मगिद्दो’ त्यसलाई लक्षित गरेर युद्ध केन्द्र तोकीदिएका छन् ।
अबको यद्धको अन्तिम रुपमा ‘आरमागेडोन’नै हुनु पर्दछ–यो मान्यता आस्तीकहरुको मात्रै हो ।नास्तिकहरु ‘आरमागेडोन’शब्दलाई आणवीक विपत्ति बुझाउनेगरी प्रयोग गर्दछन् ।‘आरमागेडोन’युद्ध कुनै एउटा खास यद्धु भुमिमा लडिने छैन पनि भनिएका इतिहांस भेट्न सकीन्छ ।तर इस्वी सम्वतको छैठौ. शताब्दीमा ओकोनोमुसले लेखेको सम्भवतः सबभन्दा पुरानो ग्रिक भाषाको लेखमा ‘आरमागेडोन’वास्तविक ठाउँमा हुन्छ भन्ने जीकिर गरीएको छ ।
अबको प्रश्न‘आरमागेडोन’युद्ध कहाँ र कहीले होला भन्ने आम जिज्ञासा उठ्न सक्छ । इतिहासकारहरुको अध्ययन र अनुसन्धान तथा अन्वेषणका दर्जनौ रिर्पोटहरु अध्ययन गर्ने हो भने‘आरमागेडोन’पुरै पृथ्वी भरी हुने छ भन्ने भेटाइन्छ तर त्यसको निर्णायक थलो इज्रायली उपत्यका मगिद्दोलाई नै संकेत गरएिको छ ।अनन्त्वगत्वा त्यो लडाई यदी (इश्वर,अल्लाह,क्राइष्ट,बुद्ध) भगवानले हस्तक्षेप गर्ने लडाई नै हो भने विश्वभरी चाहीएको एक मात्र लडाई त्यही नै हो । अनि शान्ति र मानवीय अस्तीत्वको रक्षा हो ।तर के ‘आरमागेडोन’ को लडाई हुन्छ त ? विचारणीय छ ।
यदी त्यसो होभने सबैखाले वैमनस्यताको अन्त्यको त्यो लडाई छिट्टै हुनुपर्दछ। न की आणवीक अस्त्रको लडाई पहीले शुरु होस ।अहिलेको एक मात्र खट्कीएको विषय शान्ति र मानवीय अस्तित्व नै हो । त्यसैले विश्व शान्ति र मानव अस्तित्वको रक्षाकालागि ‘आरमागेडोनको’ आवश्यक छ ।यो कुनै धर्म वा सम्प्रदाय विषेशको शाब्दिक लडाँई होइन ।

article

failure Leadership

4 years ago elected constitutional Assembly (CA) failed in Nepal…….

Aside

There are very …

There are very few people in the world today who do not know what the Christmas holiday is all about.  Christmas, as we know it today, is the celebration of the birth of Jesus Christ, which happened over 2000 years ago.  The word “Christmas” translates to “Mass Of Christ”.   However, we can all be sure that the celebration of the Christmas holiday did not start right away.  So how did the actual celebration of the Christmas holiday begin? 

Believe it or not, many of the traditions that we observe during the Christmas holiday season began way before the birth of Christ.  Exchanging gifts, decorating trees, and the burning of the Yule log were all winter traditions that began before Christ was born, but were eventually incorporated into the holiday that became known as Christmas, and became part of Christmas history.  

Over 4000 years ago, the Mesopotamians celebrated each new year with a 12-day festival, called Zagmuth.  The Mesopotamians, who believed in many gods, held this festival in support of their chief god, Marduk, because they believed that he battled the monsters of chaos at the beginning of each winter.  It is from this festival that the 12 days of Christmas is believed to have originated.

The ancient Romans held a celebration each year in honor of their god Saturn.  The festival, which they called Saturnalia, began in the middle of December and lasted until the first of January.  The Romans decorated their homes with garlands, as well as trees upon which they hung candles  During the festival the citizens of Rome would visit each other’s homes and hold great feasts.  One of the theories of how the tradition of the giving of Christmas gifts came about was from the Roman practice of exchanging gifts between family and neighbors during the festival of Saturnalia to promote good luck…………… 

During the winter in ancient Scandinavia there would be a certain amount of days where the sun would not shine.  Upon the return of the first sunlight, the Scandinavians would hold a festival called the Yuletide.  A Yule log would be burned in a special fire, and everyone would gather around the fire and hold a great feast.  To remind themselves that the spring and summer would surely return again, people in some areas of Scandinavia would tie apples to tree branches.  The tradition of the Christmas tree is believed to have evolved from this ritual, as well as from the Roman ritual of decorating trees with candles during the festival of Saturnalia.  Some believe that the tradition of singing carols began when people in Scandinavia would sing celebration songs on the Winter Solstice, the shortest day of the year, which happened around December 22nd.

One theory about the evolution of the winter celebrations to the celebration of the birth of Jesus is that the Roman emperor Constantine, who converted to Christianity, wanted to incorporate the pagan winter rituals together with the celebration of Jesus’ birth.  In this way, Constantine hoped to help both pagans and Christians celebrate together.  Many believe that this is the reason for celebrating the birth of Christ on December 25th.  It is widely believed today that Jesus was not actually born on, or even close to, December 25th.  Eventually, the Roman church became almost completely successful in making the December celebration only about the birth of Christ, replacing any celebrations that were in honor of pagan gods.

Though the celebration of Christmas is basically based on the same belief today, it is not celebrated in exactly the same way in every country.  In Great Britain, one tradition they observe during the Christmas season is “Boxing Day”.  On Boxing Day, the boxes containing alms for the poor are opened at every church and the alms are distributed to the poor.  An alternate theory to the origin of carols is that they originated in Great Britain and not Scandinavia.  Whether or not this is true, many of the Christmas songs that we sing and Christmas music that we hear today were written in 19th century England. 

Christians in China celebrate Christmas by decorating their homes and trees with paper lanterns, paper flowers, and paper chains.  Christians in Iran refrain from eating any animal products from December 1st until after Christmas church services on December 25th, after which they have a traditional feast of chicken stew.  In Venezuela, Christians attend daily morning church services between December 16th and December 24th.  In the capital city of Caracas, it is customary to roller skate to these services.  People in Northern Brazil celebrate Christmas with a traditional play called “Los Pastores”, or “The Shepherds”.  In the Brazilian version of this play, the shepherds are always women, and there is a scene where a gypsy attempts to kidnap the Christ child.

It is believed that British painter John Callcott Horsley designed the first Christmas card in 1843.  Horsley designed the card for his friend Sir Henry Cole, who was the first director of the Victoria and Albert museum.  The card showed a family celebrating Christmas, and read “A Merry Christmas and a Happy New Year to You”.  The tradition caught on quickly in England, and it was not long before the first Christmas cards began showing up in the United States and other countries as well. 

One cannot talk about the history of Christmas without mentioning Santa Claus.  Bishop Nicholas of Smyrna, who lived in the 4th century A.D. in what is known today as Turkey, was a very wealthy and generous man, who especially loved children.  He was known to throw gifts into the houses of poor children in order to brighten their spirits. He was later titled Saint Nicholas, and became the patron saint of children and seafarers.  From his story evolved the legend of Santa Claus – the jolly man who brings gifts to children all over the world on Christmas Eve.  In England he came to be known as Father Christmas, in China he is known as Dun Che Lao Ren, which means “Christmas Old Man”.  Many believe that the giving of gifts originates from the deeds of Bishop Nicholas, and not the Roman tradition of giving gifts during the festival of Saturnalia.  More likely, the tradition evolved from both practices………..


 

Aside

In the present …

In the present age people are Lured by materialism, perennially thirsting for profit  and power,irrespective of the means.this phenomenon,which has it’s source in the west has caught the fancy of all the countries Nepal Included.it has remain by and large a soulless edifice, an oasis of plenty for a few is the midst of  poor quality of life for many………………………

Aside

My Life story,t…

My Life story,the body,feelings,experience of pain or pleasure,struggle,success or failure. I am not loneliness. silliness, frustration or compassion.I am not even what I think is My purpose,the seeking,the finding or anything which is called a spiritual experience….. When i don’t know what i am i sanctity these experience, take ownership of them and give them great Significance.i believe they mean something which once understood will give me answers and provide formulas but these experiences are only consciousness concealing and revealing itself in order to be recognized….when i know what i am discover that i am not existence, i am the presence which allows existence to be existence either blossoms in that presence of reflects back my sense of separation..The divine expression exactly as i am,right here,right now.you are right here,right now.it is the divine expression exactly as it is,right here right now.Nothing,absolutely nothing,needs to be added or taken away…….

Image

2

2